७ साउन, काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक फेरि क्यालेन्डरबिनै चल्न थालेका छन् । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । तर, साउन महिनामा कुन दिन के हुने भन्ने कुनै जानकारी सार्वजनिक भएको छैन । प्रतिनिधि सभाले १५/१५ दिनको क्यालेन्डर बनाउने…
