अन्तर्राष्ट्रिय युवा दिवस मनाउन मूल समारोह समिति घोषणा

साउन ७, २०८२
Yuba Dibas Mul Samaroha Samiti by Ditible

७ साउन, काठमाडौं । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समिति गठन भएको छ । हरेक वर्ष अगस्ट १२ तारेखमा विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने प्रचलनअनुसार नेपालमा पनि दिवस मनाउन मूल समारोह समिति गठन गरिएको हो । राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार बहुपक्षीय सरोकारवालाहरुको भेलाबाट…

Leave a Reply

Your email address will not be published.