केही परिवारमा लगातार छोरा वा छोरी मात्र जन्मिनु कौतुहलको विषय बन्दै आएको छ । सामान्य धारणा अनुसार यो केवल संयोग हो । तर यो एक संयोग मात्रै नभएको अध्ययनले देखाएको छ । यसमा जैविक, अनुवांशिक र वातावरणीय कारकहरूले प्रभाव पार्ने हालैको एक अध्ययनले देखाएको छ । हार्वर्ड विश्वविद्यालयको टिमले गरेको अनुसन्धानमा यो रहस्यमय ढाँचालाई गहिराइमा…
कुनै परिवारमा छोरा मात्रै र कुनैमा छोरी मात्रै किन जन्मिन्छन् ?
साउन ७, २०८२
