रास्वपाले आजदेखि रुपन्देही-३ मा उम्मेदवार हुन इच्छुकको निवेदन लिने

साउन ७, २०८२
Rastriya swatantra party RSP party office 1 by Ditible

७ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही-३ को उपनिर्वाचनका लागि आजदेखि उम्मेदवार हुन इच्छुकका लागि आवेदन आह्वान गरेको छ । आवेदन अवधि दुई साताका लागि राखिएको छ । २१ साउनसम्म उम्मेदवार हुन इच्छुकले निवेदन दिन सक्नेछन् । निवेदन दिएकाहरुको नामावली २२ साउनमा प्रकाशित गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ । उम्मेदवारी उपर दाबी…

Leave a Reply

Your email address will not be published.