७ साउन, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ८ प्रस्ताव पारित गर्दै सकिएको छ । सोमबार र मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले ७ वटा महत्वपूर्ण निर्णयसँगै शोक प्रस्ताव पारित गरेको हो । एमालेले केन्द्रीय कमिटीबाट पार्टीमा सक्रिय भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्ने गरी निर्णय गरेको छ । भण्डारीको पार्टी सदस्यता नवीकरण र…
