दुई कार्यकाल र ७० वर्षे उमेरहदबारे एमाले- ओलीलाई रोक्ने रहेछ, त्यो चाहँदैनौं

साउन ७, २०८२
ncp uml central cmmitte by Ditible

‘७० वर्षको उमेर हद राख्नु र दुई कार्यकाल राख्नु पनि उहाँ (केपी शर्मा ओली) लाई रोक्नु हो । यसको सम्पूर्ण काम हाम्रो पार्टीको अध्यक्षलाई एघारौं महाधिवेशनमा पार्टीको अध्यक्ष हुन रोक्ने मात्रै रहेछ । अहिले हामी रोक्न चाहँदैनौं,’ गौतमले भने ।

Leave a Reply

Your email address will not be published.