मधेश प्रदेश विपद् संकटग्रस्त क्षेत्र घोषणा

साउन ७, २०८२
Cabinert Meeting 2082 4 7 by Ditible

आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले तीन महिनाका लागि मधेश प्रदेशभर विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.