संसद्‍मा उठ्यो किशोरीको डिम्ब व्यापारको विषय, निगरानी गर्न माग

साउन ७, २०८२
rupa shoshi chaudhary by Ditible

७ साउन, काठमाडौं । किशोरीको डिम्बको अवैध व्यापार भइरहेको भनेर यो विषय संसद्‍मा उठेको छ । बुधबारको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद रुपा सोशी चौधरीले यस  विषयमा कुरा उठाएकी हुन् । किशोरीको डिम्ब ब्यापारको विषयमा आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न उनको माग छ । १६ देखि १९ वर्ष उमेर समूहका किशोरीहरूलाई प्रलोभनमा पारेर…

Leave a Reply

Your email address will not be published.