पर्या-पर्यटनको नयाँ गन्तव्य बन्दै कैलालीको लौटैया ताल

साउन ७, २०८२
Lautaiya Tall Kailali by Ditible

घामले पानीमा तरङ्ग खेलाइरहेको छ । तालको वरिपरि हरियाली वातावरणले अझै सौन्दर्य थपेको छ । आन्तरिक पर्यटक बोटमा चढेर तालमा रमाइरहेका छन् । यसरी रमाउने पर्यटकको सङ्ख्या दिनहुँ बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published.