प्रचण्ड, माधव र विप्लवतिर हेर्दै उपेन्द्रले भने- कम्युनिष्ट आन्दोलन अब सकिनेतिर छ

साउन ७, २०८२
Upendra yadav 1 by Ditible

७ साउन, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालमा कम्युनिष्ट आन्दोलन अन्त्यको दिशातर्फ उन्मुख रहेको बताएका छन् । काठमाडौंमा बुधबार आयोजित नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औं स्मृतिसभामा सम्बोधन गर्दै  यादवले कम्युनिष्ट आन्दोलनबाट उदार प्रजातान्त्रिक आन्दोलनतिर भड्किइरहेको जिकिर गरेका हुन् । यादवले सम्बोधन गरिरहँदा मञ्चमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका…

Leave a Reply

Your email address will not be published.