छुरा हानेर बुबाको हत्या आरोपमा छोरा पक्राउ

साउन ७, २०८२
arrested police by Ditible

७ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा ६० वर्षीय एक वृद्धको हत्या भएको छ । बुधबार बिहान स्थानीय ६० वर्षीय सचिव अन्सारीको हत्या भएको हो ।  उनको हत्या आरोपमा प्रहरीले छोरा मोहम्मद रियाज अन्सारीलाई पक्राउ गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा जग्गा विवादका क्रममा बुधबार बिहान रियाजले बाबुमाथि छुरा प्रहार गरेका थिए ।…

Leave a Reply

Your email address will not be published.