प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले खानेपानीको समस्या समाधान गर्न सरकारले कुनैपनि कसर बाँकी नराख्ने बताएका हुन् । उनले आज मात्रै मधेस प्रदेशलाई प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा गरिएको उल्लेख गरे।
मधेसमा खानेपानी समस्या समाधान गर्न सरकारले कुनै कसर बाँकी राख्दैन : प्रधानमन्त्री
साउन ७, २०८२
