रसुवा नाकामा अलपत्र २०५ नेपाली तातोपानी नाका भएर फर्किए

साउन ७, २०८२
nepali uddhar tatopani naka by Ditible

७ असार, काभ्रेपलाञ्चोक । बाढीपहिरोका कारण रसुवा नाकामा अलपत्र परेका २०५ जना नेपाली १६ दिनपछि तातोपानी नाका भएर बुधबार नेपाल फर्किएका छन् । तातोपानी नाका भएर फर्किने २०५ जनामध्ये २ जना बालबालिका रहेका छन् । गत २३ असारमा भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले रसुवा नाकास्थित मितेरी पुलसमेत बगाएपछि उनीहरू चीनतर्फ नै अलपत्र परेका थिए…

Leave a Reply

Your email address will not be published.