७ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सिंगो देशको संरक्षण गर्ने अभिभारासहित राष्ट्रपति भइसकेको व्यक्ति कुनै राजनीतिक दलमा सम्बद्ध हुन नहुने बताएका छन् । नेकपा एमाले रुपन्देहीको आयोजनामा भएको एक कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनु उचित नहुने उनले बताए…
