लिङ्देन लक्षित मिश्रको टिप्पणी- नबोल्नुलाई डराएको सोचियो भने महँगो पर्न सक्छ

साउन ७, २०८२
Rajendra lingden and rabindra lingden 2 by Ditible

७ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको पछिल्लो विवादमा आफू नबोलेको विषयलाई डराएको रुपमा नलिन आग्रह गरेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनप्रति लक्षित गर्दै उनले यदी आफ्नो प्रतिक्रिया नआउनुलाई कसैले डराएको भन्नेगरी लिएको भए त्यसको मूल्य मँहगो पर्नेसक्ने भन्दै चेनावनीसहितको स्टाटस सामाजिक सञ्जालमा लेखेका हुन् । राप्रपासँग पार्टी…

Leave a Reply

Your email address will not be published.