८ साउन, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ६०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३५, आलु रातो प्रतिकिलो ४६, आलु रातो (भारतीय) प्रतिकिलो ३२, आलु रातो…
