थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा तनाव

साउन ८, २०८२
Thailand combodiya by Ditible

८ साउन, काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद बढेको छ । थाई रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार, कम्बोडियाका अधिकारीहरुले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएका छन् । त्यसपछि थाई सेनाले कम्बोडियाको भूमिमा हवाई आक्रमण गरेको जनाइएको छ । कम्बोडयाको रक्षा मन्त्रालयले पनि थाई सेनाले सीमा…

Leave a Reply

Your email address will not be published.