कुलिङ पिरियडको गडबडीबारे छानबिन समितिको सोधपुछ अन्तिम चरणमा

साउन ८, २०८२
cooling period chhanbin samiti 1 by Ditible

७ साउन, काठमाडौं । कुलिङ पिरियडको गडबडीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले सोधपुछलाई अन्तिम चरणमा पुर्‍याएको छ । मुख्यसचिव एकनारायण अर्याल, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र सहसचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव र सहसचिव, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र…

Leave a Reply

Your email address will not be published.