सेयर बजारमा हाइड्रोपावर सेक्टरले बनायो नयाँ रेकर्ड

साउन ८, २०८२
hydropower by Ditible

८ साउन, काठमाडौं । बिहीबार सेयर बजारमा सबैभन्दा धेरै बढेको सेक्टर हो- हाइड्रोपावर । नेप्से परिसूचक जम्मा ०.१२ प्रतिशत बढ्दा यो समूह २ प्रतिशत बढ्यो । विगतमा पनि धेरै पटक नेप्सेको वृद्धिभन्दा यस समूहको वृद्धि उच्च रहँदै आएको छ । हाइड्रोपावर समूह बिहीबार हालसम्मकै उच्च अंकमा पुगेको छ । यो समूह ३ हजार ९४१ अंकमा…

Leave a Reply

Your email address will not be published.