संसदीय समितिमा भूमि विधेयकमाथि दफावार छलफल हुने

साउन ८, २०८२
balaram adhikari by Ditible

भूमि व्यवस्थामन्त्री अधिकारीका अनुसार प्रचलित कानुनले घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले तोकेको हदभित्रको जग्गा विकास गरी घडेरी, घर वा अपार्टमेन्ट बनाएर बिक्री गर्न पाउँदैनन् । यो खुलाउने गरी विधेयक ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published.