अदालतले आरोप स्थापित नहुने व्यक्तिमाथि किन मुद्दा नचलाएको भनेर प्रश्न गर्दैन । वायुसेवा निगमका तत्कालीन अध्यक्ष प्रेमकुमार राईमाथि अनुसन्धान नभएको र मुद्दा नचलाएकोमा विशेष अदालतले उठाएको प्रश्नको अर्थ हो- मुद्दा चलेको भए कसुर स्थापित हुन्थ्यो ।