८ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ नाम्गेलमा ट्रकको ठक्करबाट साढे २ वर्षकी बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा फुर्ब लामा शेर्पा छिन् । नाम्गेल कोलमति मार्गस्थित भित्री सडकमा मिनी ट्रकले ठक्कर दिँदा बालिकाको मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीले बताए । उनका अनुसार बा ३ ख ४३४५नम्बरको मिनी ट्रकले…
गोकर्णेश्वरमा ट्रकको ठक्करबाट साढे २ वर्षकी बालिकाको मृत्यु
साउन ८, २०८२
