कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै

साउन ९, २०८२
sherbahadur deuba zoom by Ditible

९ साउन, काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । बैठक बिहान ९ बजेका लागि बोलाइएको सभापति देउवाको सचिवालयले जनाएको छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुनेछ । साथै भूमि विधेयक, निजामती सेवा विधेयकको…

Leave a Reply

Your email address will not be published.