स्वास्थ्य बीमा नवीकरण नगर्ने सेवाग्राहीलाई अब दोब्बरदेखि चारगुना बढी शुल्क तिर्नुपर्ने भएको छ । तीन महिनासम्म ढिला गरे ३ हजार ८५०, एक वर्ष ढिला गरे ७ हजार, तीन वर्षपछि नवीकरण गर्दा १७ हजार ५०० रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ ।
स्वास्थ्य बीमा नवीकरण नगर्नेले साढे १७ हजारसम्म तिर्नुपर्ने
साउन ९, २०८२
