अन्जान शाक्यले पनि राखिन् कुलिङ पिरियड हटाउने प्रस्ताव

साउन ९, २०८२
Dr Anjana Shakya by Ditible

९ साउन, काठमाडौं । राष्ट्रपतिबाट मनोनित सांसद डा. अन्जान शाक्यले पनि संघीय निजामती सेवा विधेयकबाट कुलिङ अफ पिरियडसम्बन्धी प्रावधान हटाउने प्रस्ताव राखेकी छन् । राष्ट्रिय सभामा विधेयकमाथि संशोधन हाल्दै उनले प्रतिनिधि सभाबाट पारित भएको विधेयकको प्रतिवेदनमा रहेको कुलिङ अफ पिरियडसम्बन्धी प्रावधानको दफा नै झिक्नुपर्ने बताएकी हुन् । कुलिङ अफ पिरियड भनेको सरकारी कर्मचारीले राजीनामा दिएपछि…

Leave a Reply

Your email address will not be published.