विधेयक फिर्ता भएपछि राष्ट्रपति भेट्न शीतल निवास पुगे सभामुख

साउन ९, २०८२
Ram Chandra Paudel and Devraj Ghimire by Ditible

९ साउन, काठमाडौं । संवैधानिक परिषद काम, कर्तव्य र अधिकार सम्बन्धी ऐन संशोधन विधेयक पुनर्विचारका लागि राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरेकोप्रति सभामुख देवराज घिमिरेले चासो राखेका छन् । राष्ट्रपति पौडेलले विहीबार संविधानको मर्म विपरीत परिषदको बैठक बस्न र निर्णय गर्न सक्ने प्रावधान रहेको भन्दै विधेयक फिर्ता गरेका थिए । लगक्तै शुक्रबार बिहान सभामुख घिमिरे राष्ट्रपति…

Leave a Reply

Your email address will not be published.