माओवादीको प्रस्ताव : कुलिङ पिरियडको अवधि ३ वर्ष पुर्‍याऔं

साउन ९, २०८२
Urmila Jhakku Gopi by Ditible

९ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सरकारी कर्मचारीका लागि कुलिङ अफ पिरियडको अवधि ३ वर्ष पुर्‍याउनुपर्ने प्रस्ताव राखेको छ । प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती सेवा सम्बन्धी विधेयक राष्ट्रिय सभामा छ । राष्ट्रिय सभामा संशोधन राखेर माओवादी केन्द्रका सांसदहरूले कुलिङ अफ पिरियडको अवधि ३ वर्ष पुर्‍याउनुपर्ने प्रस्ताव राखेका हुन् । कुलिङ…

Leave a Reply

Your email address will not be published.