घुसकाण्डमा मुछिएकी रञ्जितालाई रेशमको सन्देश– तपाईं भाग्न पाउनुहुन्न, आरोपबारे बैठकमा जवाफ दिनुपर्छ

साउन ९, २०८२
Resham Chaudhary NaUPa by Ditible

९ साउन, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता चौधरी केन्द्रीय समितिको बैठकमा आएर आफूमाथि लागेका आरोपबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् । कास्कीको लिचीबारी जग्गा हत्याउन खोज्ने बिचौलिया समूहसँग जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाइरहेकी पत्नी रञ्जितालाई रेशमले बैठकमा सहभागी भएर जवाफ दिन भनेका हुन् । एक भिडियो सन्देश…

Leave a Reply

Your email address will not be published.