संविधान निर्माण र संघीयताको कार्यान्वयनजस्ता महत्वपूर्ण राजनीतिक घटनाक्रमहरुको साक्षी पुस्ता भएको भन्दै उनले भनेका छन्, ‘मेरो उम्मेद्वारी पुरानालाई लखेट्न मात्र होइन, नयाँहरूलाई सुधार्न पनि हो ।’
नयाँलाई सुधार्न भन्दै रुपन्देही-३ किरण विकद्वारा उम्मेद्वारी घोषणा
साउन ९, २०८२
