९ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबराले गत चैत १५ गते काठमाडौंको तिनकुनेमा भएको राजावादीको प्रदर्शनलाई गलत तरिकाले बुझिएको दाबी गरेका छन् । ‘हामीले संविधानमा दिएको अधिकार हातहत्या रहित शान्तिपूर्ण विरोध गर्ने क्रममा राज्यको तर्फबाट अत्याधिक र अनावश्यक बल प्रयोग भयो’ जबराले शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘यहाँसम्मकी मञ्चमा…
