‘सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दैनौं, तर काण्डमा मुछिएकाहरु अझै मन्त्री ?’

साउन ९, २०८२
suresh kumar sah samsad by Ditible

९ साउन, काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद किरण कुमार साहले सरकारमा रहेकाहरूको बोली र व्यवहार एउटै हुनुपर्ने बताएका छन् । भिजिट भिसा प्रकरण, कास्कीको लिची बगैँचा हत्याउने घुस काण्ड, मानव बेचविखन जस्ता प्रकरणमा मुछिएका मन्त्रीहरु अझै किन पदासिन छन् भन्दै प्रश्न उठाएका हुन् । ‘सरकार भन्छ भ्रष्टाचारीको अनुहार हेर्दैनौं, सुशासनमा प्रतिवद्ध छौं । तर…

Leave a Reply

Your email address will not be published.