९ साउन, काठमाडौं । प्रतिनिधिसभा बैठक १० दिनका लागि स्थगित भएको छ । शुक्रबारको बैठक अन्त्य गर्दै सभामुख देवराज घिमिरेले अर्को बैठक आगामी १९ साउन दिउँसो १ बजे बस्ने जानकारी दिए । शुक्रबारको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयकमाथि छलफल भयो । छलफलपछि सभाले यो विधयकमाथि बिचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यो सँगै…
