जिरी बहुप्राविधिक शिक्षालयका विद्यार्थीलाई प्रयोगात्मक परीक्षामा शिक्षालय र प्रशिक्षकको लापरबाहीका साथ मूल्यांकन गरि फेल गराइएकाले विद्यार्थीलाई न्याय प्रदान गर्र्नुको सट्टा पुनः परीक्षा सञ्चालन गर्न लागेको भन्दै क्रान्तिकारीले प्रवेशमा रोक लगाएको हो।
