निर्मला पन्तका हत्याराले संरक्षण पाएको गम्भीर आरोप लगाउने उनै लेखक पछिल्लो एक वर्षयता गृहमन्त्रालयको कुर्सीमा छन् । तर यो अवधिमा निर्मला हत्या प्रकरणको अनुसन्धानमा शून्य प्रगति रह्यो ।
हत्याराले संरक्षण पाएको बताउने गृहमन्त्री लेखकलाई प्रश्न- खोइ अभियुक्त ?
साउन १०, २०८२
