आकर्षण र समर्पणको द्वन्द्व-देवयानी

साउन १०, २०८२
image 68 by Ditible

यो उपन्यासको मूल विषयवस्तु विवाहेत्तर सम्बन्धमा झाङ्गिएको प्रेम हो जहाँ आकर्षण र प्रेम दुवै छ । पाठकलाई युगल र प्रेमको रोमाञ्चक यात्रा गराउँछन् उपन्यासकारले आधा बाटोसम्म ।

Leave a Reply

Your email address will not be published.