१० असार, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२ बीस किलोमा स्कुटर एक आपसमा ठोक्किँदा नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टीपी शर्मा तिमल्सिना गम्भीर घाइते भएका छन् । शनिबार बिहान बीपी राजमार्ग सडकखण्डमा नार्केबाट काठमाडौंतर्फ जाँदै गरेको बा६२प ३५७८ नं.को स्कुटर र पूर्वनगरप्रमुख तिमलसिना सवार स्कुटर बा.प्र. ०३-०२-००७ प ८८०० ठोक्किएका हुन् । दुर्घटनामा पूर्व नगरप्रमुख टीपी शर्मा तिमल्सिनाको…
स्कुटर दुर्घटना हुँदा नमोबुद्धका पूर्वमेयर टिपी शर्मा गम्भीर घाइते
साउन १०, २०८२
