हजार वर्ष पुरानो शिव मन्दिर विवादले युद्धमा २ देश

साउन १०, २०८२
Thailand vs combodia by Ditible

१० साउन, काठमाडौं । थाइल्यान्ड र कम्बोडियाबीच १००० वर्ष पुराना दुई शिव मन्दिरलाई लिएर चलिरहेको विवाद सैन्य हमलामा रुपान्तरण भएको छ । विहीबारबाट दुई देशको सीमा क्षेत्रमा तनाव बढेको छ । कम्बोडियाले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएका भन्दै थाई सेनाले कम्बोडियाको भूमिमा हवाई आक्रमण सुरु…

Leave a Reply

Your email address will not be published.