बुटवलका २ व्यापारीविरुद्ध राजस्व छली मुद्दा दायर

साउन १०, २०८२
rajaswo anusandhan butwal by Ditible

१० साउन,बुटवल । राजस्व अनुसन्धान विभागले बुटवलका व्यापारी अजय अग्रहरी र पशुपति अग्रहरीविरुद्ध राजस्व छलीको अभियोगमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालय, बुटवलले चार करोड  ८३ लाख २५ हजार ८८६ रुपैयाँ बिगो दाबी गरी अग्रहरीद्वयविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलासमा अभियोग दर्ता गराएको हो । रुपन्देहीको बुटवल उपमहानगरपालिका–५, न्यूरोडमा रहेको अजय वेङ्गल स्टोर्सका…

Leave a Reply

Your email address will not be published.