मोटरसाइकलमा डोको जोडेर तरकारी बेच्ने ‘धनराज’

साउन १०, २०८२
Motercycle tarkari by Ditible

१० साउन, तुलसीपुर (दाङ) । मोटरसाइकलको पछाडि जोडिएका दुई वटा डोको । त्यही मोटरसाइकल र डोकोबाट चलेको छ, दाङ तुलसीपुर उपमहानगरपालिका–४ माथिल्लो हलवारी निवासी धनराज बुढाथोकीको दैनिकी । उनले मोटरसाइकलमा जोडिएका डोकोमा तरकारी बोक्छन् । गाउँ–गाउँ अनि बजारमा लिएर बेच्छन् । आफैंले उत्पादन गरेको तरकारी विगत १० वर्षदेखि यसरी नै बजारमा बिक्री गर्दै आएको उनी…

Leave a Reply

Your email address will not be published.