बागमती नदीमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकमध्ये एकको शव फेला

साउन १०, २०८२
dead body child by Ditible

१० साउन, रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकास्थित बागमती नदीमा १ भारतीय युवकको शव फेला परेको छ । शुक्रबार साँझ चन्द्रपुर नगरपालिका- १ बागमति नदीमा जल लिन गएका भारत बिहार सितामढी जिल्लाको जमुवा पञ्चायत मठियाका १४ वर्षीय पवन कुमार साह र २२ वर्षीय नितेशकुमार डुबेर बेपत्ता भएका थिए । बेपत्ता भएका मध्ये पवन कुमार साहको शव…

Leave a Reply

Your email address will not be published.