काभ्रेको झिगुखोलाले बगाएका गगनको शव सुनकोसी किनारमा फेला

साउन १०, २०८२
Gagan bhandari by Ditible

१० असार, काभ्रेपलाञ्चोक । खोलाले बगाएर बेपत्ता भएका काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–१ अमलटारीका गगनबहादुर भण्डारीको शव फेला परेको छ । शुक्रबार राति करिब ८ : ४५ बजे खेतमा पानी लगाइरहेका बेला आएको झिगुखोलाको बाढीले उनलाई बगाएको थियो । बेपत्ता भएपछि रातभर खोजी गरीएको थियो । स्थानीय बासिन्दा, प्रहरी र खोज तथा उद्धार टोलीले निरन्तर खोजी गर्दा…

Leave a Reply

Your email address will not be published.