एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति  

साउन १०, २०८२
shiva linga by Ditible

१० साउन, काठमाडौं । चन्द्रागिरि नगरपालिका-५ भुजिङडोलमा एउटै ढुङ्गामा १०८ वटा शिवलिङ्ग १०८ वटै नागसहितको मूर्ति कुँदिएको छ । सोही ढुङ्गामा विश्राम गरिरहेका महादेव पनि निर्माण गरिएको छ । महादेवको शिरमा सातमुखे नागले सुरक्षा दिइरहेको आकृति निक्कै सुन्दर बनाइएको छ । छेवैमा साँढे र यज्ञ कुण्ड निर्माण गरिएको छ । यहाँ हालै विश्रामेश्वर महादेवको मूर्ति…

Leave a Reply

Your email address will not be published.