झापामा आगलागीबाट एक जनाको मृत्यु

साउन १०, २०८२
Death body by Ditible

१० साउन, काठमाडौं । झापाको हल्दीवारी गाउँपालिका–४, ओली चोकमा आगलागीमा घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ । आगलागीमा गम्भीर घाइते भएका ६० वर्षीय पुण्यप्रसाद ओलीको उपचारको क्रममा किर्तिपुरस्थित बर्न अस्पतालमा निधन भएको हो । घटना साउन ६ गते बिहान करिब ८:४० बजे भएको थियो । आफ्नै पक्की घरको दोस्रो तल्लामा खाना पकाउने क्रममा ग्यास…

Leave a Reply

Your email address will not be published.