१० असार, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र सम्वर्धनमा सबै लाग्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा सुपोत महास्थविरलाई विश्व शान्ति विहार तथा नेपाली बौद्ध समुदायको धार्मिक अभिनन्दन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘आजको यो अभिनन्दन कार्यक्रम छ । जुन उहाँले लुम्बिनीमा आएर धार्मिक, सामाजिक योगदान गर्नुभएको छ ।…
लुम्बिनीको संरक्षण र सम्वर्धनमा लागौं : उपप्रधानमन्त्री सिंह
साउन १०, २०८२
