नेपाल र भारतबीच सुपुर्दगी सन्धि हुँदैछ : झलनाथ खनाल

साउन १०, २०८२
jhalanath khanal 1 by Ditible

१० असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाल र भारतबीच सुपुदर्गी सन्धि हुने तयारीमा रहेको बताएका छन् । शनिबार पुष्पलालको जन्मजयन्ती पारेर आयोजित एक पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । यो सन्धी हुँदा भारत र चीनसँग सन्तुलन मिलाउन नसके तयसले नेपालको राष्ट्रियतामाथि हमला हुने खनालको भनाइ…

Leave a Reply

Your email address will not be published.