भू–राजनीतिक खिचातानीको लहरो देशको छेवैमा आइपुगेको यिनीहरूलाई थाहा छैन । प्रविधि परिवर्तनले भेट्न नसक्ने गरेर नेटो काटेको यिनीहरूले बुझ्दैनन् । रोजगारीको अभावमा विदेशिएका युवाहरूको आँशुले पनि यिनलाई छुँदैन ।