बोल बम यात्रा गर्न सुन्दरीजलमा भक्तजनको घुइँचो

साउन १२, २०८२
Bolbam Pashupati 2079 3 by Ditible

१२ साउन, काठमाडौं । साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न सयौंको संख्यामा भक्तजन सुन्दरीजलमा पुगेका छन् । प्रत्येक वर्ष साउन महिनाको सोमबार वाग्मती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजनले स्नान गरी शुद्ध कपडा लगाएर यहाँको जल पशुपतिनाथ मन्दिरमा लगेर चढाउने गर्छन् । आजको बोल बम यात्राको आयोजना बोल बम काँरिया सङ्घ र सनातन युवा…

Leave a Reply

Your email address will not be published.