भूमि विधेयकमा संशोधन राख्ने १७ जना सांसद्सँग छलफल सकियो

साउन १२, २०८२
Krishi samiti Cover by Ditible

१२ साउन, काठमाडौं । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकमा संशोधन राख्ने १७ जना सांसद्सँगको छलफल सकिएको छ । आइतबारदेखि संसदीय समितिमा सुरु भएको दफावार छलफलमा १७ जना संशोधनकर्तासँगको छलफल सकिएको समिति सचिवालयले जनाएको छ । भूमिसम्बनधी केही नेपाल ऐन संशोधन विधेयकमा ५५ वटा संशोधन परेको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक…

Leave a Reply

Your email address will not be published.