बागमती प्रदेशसभा विघटन जस्तो घातक सुझाव कहिल्यै दिँदैनौं : नेकपा एमाले

साउन १२, २०८२
bagmati nekapa UML by Ditible

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलले प्रदेश सभा विघटन गर्ने जस्तो घातक सुझाव नेकपा एमालेले कहिल्यै नदिएको र नदिने जानकारी गराए । त्यस प्रकारको गलत समाचारको कडा प्रतिकारका साथ एमालेले खण्डन गर्ने सचेतक पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published.