गाजाको भोकमरी : खानाका लागि चित्रकारले आफ्ना कलाकृति जलाए

साउन १२, २०८२
gaja painting by Ditible

प्यालेस्टाइनमा इजरायलले सैनिक आक्रमण जारी राख्दा गाजा क्षेत्र अत्यन्तै संकटमा परेको छ । त्यहाँ अहिले भोकमरी चलेको छ । खानेकुराको चरम अभाव छ । जसबारे विभिन्न सञ्चारमाध्यमहरूले निरन्तर समाचार दिइरहेका छन् । हालै त्यहाँका कलाकार, पत्रकारहरूले सामाजिक सञ्जाल प्रयोग गरेर वास्तविकता छर्लङ्ग पार्न थालेका छन् । गाजामा जारी इजरायली नाकाबन्दीको कारण खाना र इन्धनको व्यापक…

Leave a Reply

Your email address will not be published.